क्षेत्रीय बैठकमा हिडेका ४ दर्जन एनआरएन नेताहरु जर्मनीमा

फ्रयांकफर्ट । गैरआवासीय नेपाली संघको आइतवार देखी लग्जेम्वर्गमा हुने ११ औं क्षेत्रीय सम्मेलनमा भाग लिन हिडेका ४ दर्जन भन्दा बढी एनआरएन नेताहरु फ्रयांकफर्डमा जम्मा भएका छन् । संघका महासचिव डा. बद्रि केसी, सहित रसियाबाट आएको ९ जनाको टोली शुक्रवार साँझ यहाँ उत्रिएको छ । यस्तै गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक गौरी जोशी, एनआरएन आइसीसी … Continue reading क्षेत्रीय बैठकमा हिडेका ४ दर्जन एनआरएन नेताहरु जर्मनीमा